बाग्लुङ, २६ कार्तिक । कोदाको उत्पादन बढाउन बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको छ । पछिल्लो समय नेपालको परम्परागत अन्न कोदोको ठाउँमा अन्य खेतीपाती गर्दा उत्पादन कम हुन थालेपछि नगरपालीकाले यो कार्यक्रम ल्याएको हो । नगरपालिकाले बालीको संरक्षण र उत्पादनबृद्धि गर्ने निति अनुसार कोदो खेती गर्नेहरूका लागि अनुदान कार्यक्रम ल्याएको हो ।
कोदोको उत्पादन बढाउन किसानलाई अनुदान
ताजा समाचार
निर्वाचन हुँदैन कि भन्ने संशय हट्याे : अर्थमन्त्री
१८ घन्टा अघि




