नवनियुक्त तीन जना राजदूतद्वारा पद तथा गोपनीयताको शपथग्रहण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नवनियुक्त तीन जना राजदूतद्वारा पद तथा गोपनीयताको शपथग्रहण

काठमाडौं, १६ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामजी खड्काले पद तथा गोपनीयताको शपथ लिएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

शपथग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);