२४ घण्टामा ३१ सय ६८ संक्रमित डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

२४ घण्टामा ३१ सय ६८ संक्रमित डिस्चार्ज

काठमाडौं, ११ कार्तिक । पछिल्लो २४ घन्टामा ३१ सय ६८ जना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८ सय ७६ पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);