वरिष्ठ कलाकार हरिवंश र पत्नी रमिला कोरोनामुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

वरिष्ठ कलाकार हरिवंश र पत्नी रमिला कोरोनामुक्त

काठमाडौं, ६ कार्तिक । वरिष्ठ कलाकार हरिवंश आचार्य र उहाँकी पत्नी रमिला आचार्य कोरोना संक्रमण मुक्त हुनुभएको छ ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यले आफूहरु दुर्ब जनाको कोरोना रिपाेर्ट नेगेटिभ आएको जानकारी दिनुभएको छ ।

साथै उहाँले आफूहरुलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

हरिवंश आचार्य र पत्नी रमिलालाई असोज २० गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);