काठमाडौं, २७ असोज । पछिल्लो २४ घन्टामा १५ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ ।
२४ घण्टामा १५ सय ३ जना संक्रमित डिस्चार्ज
ताजा समाचार
राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन
३ घन्टा अघि




