काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ असोज । सोमबार काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ गरी उपत्यकामा २ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । यो सँगै देशभरी कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);