एश्वर्यका टीमद्धारा सबै नेपालीलाई दशैंको शुभकामना | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं,१० असोज । नेपाली चलचित्र एश्वर्यका नयाक रमेश उप्रेतीले देश तथा विदेशमा रहेका सबै नेपालीलाई दशैंको शुभकामना दिएका छन् ।

पत्रकारहरु संग कुराकानीगर्दौ उनले सबै नेपालीलाई शुभकामना दिएका हुन् । चलचित्र एश्वर्यको दशैं लगत्तै प्रमोसन गर्ने बाउँदै आफुद्धारा अभिनित चलचित्रलाई माया गरिदिन पनि दर्शकलाइ अनुरोध समेत गरेका छन् । चलचित्रमा पहिलो पल्ट डेब्यू गरेकी नायिका दीपिका प्रसाईले पनि सबै नेपालीलाई नजिकिंदै गरेको दशैको शुभकामना दिइन् ।

एश्वर्यका सबै टीमले नजिकिंदै गरेको दशैंको शुभकामना दिएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);