कोरोना संक्रमण बाट थप ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

कोरोना संक्रमण बाट थप ८ जनाको मृत्यु

काठमाडौं, १७ असोज । कोरोना भाइरस बाट आज थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ६ पुरुष गरी थप ८ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ ।

Leave a Reply