कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४ सय ६७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४ सय ६७ पुग्यो

corona virous

काठमाडौं, १० असोज । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा चार सहित आज ८ जनाको पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस

२४ घण्टामा थप ११ सय ४७ जना काेराेनामुक्त

काठमाडौंमा २० र ७४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी सप्तरीमा ६३, मकवानुरमा ७४, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);