दशैंका लागी नयाँ नोट आउने नआउनेमा अन्यौलता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दशैंका लागी नयाँ नोट आउने नआउनेमा अन्यौलता

काठमाडौं, १३ असोज । हिन्दुहरुको महानचाड दशैंको विषेशता राम्रो लगाउने र मिठो खान, ठुलाबडासँग आशिर्वादसँगै दक्षिणामा नयाँ नोट प्रमुख हुन्छ । राष्ट्र बैंकले प्रत्येक वर्षको दशैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो ।

ईमाउण्टेनसगँ कुरा गर्दै राष्ट्र बैंकका प्रवक्ता गुणकार भट्टले दशैं आउन अझै समय बाँकी रहेकाले दशैंका लागि नयाँ नोट वितरण गर्ने र नगर्ने कुनै निर्णय भइनसकेको बताउनु भयो । यसअघिका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);