काठमाडौं, ११ असोज । पछिल्लो २४ घन्टामा थप ८ सय ८५ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ जना पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १९ हजार १९ रहेको छ ।
२४ घण्टामा थप ८ सय ८५ जना काेराेनामुक्त
ताजा समाचार
आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो
४ घन्टा अघि
संघीय संसद्का तीन समितिको बैठक आज
६ घन्टा अघि