काठमाडौं, ९ असोज । पछिल्लो २४ घन्टामा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १३ सय १३ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
थप १३ सय १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७० हजार नाघ्यो
ताजा समाचार
धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब
१ घन्टा अघि




