काठमाडौं, २८ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना संक्रमण
ताजा समाचार
सहकारीको समस्याले नेपाल ग्रे लिस्टमा, सांसद जबरा
१० घन्टा अघि