काठमाडौं मल भत्काउँदा एक्स्काभेटर चालक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं मल भत्काउँदा एक्स्काभेटर चालक घाइते

काठमाडौं, १८ भदौ । काठमाडौं मलको भवन भत्काउँदै गर्दा केही भाग अचानक खसेपछि एक जना घाइते भएका छन । काठमाडौं मलको भवन भत्काइरहेको समयमा अचानक एक भाग अचानक खस्दा एक्साभेटर चालक घाइते भएका हुन् ।

घाइते हुनेमा वीरगञ्ज स्थायी घर भएका चालक विष्णु शाह रहेका छन । उनको अस्पतालमा उपचार भइरहेको छ । केहि दिन अघि देखी काठमाडौं मलको पुरानो घर भत्काउने काम भईरहेको थियो ।

करिव ४० प्रतिशत घर भत्काउन बाँकि रहेको र एक्जाभेक्टरको ब्रेकरले भत्काउँदा उनी घाईते भएको बताइएको छ । भूकम्पले क्षतिग्रस्त धरहरा पूर्ननिर्माणको काम अहिले भइरहेको छ । एक्जाभेक्टरमा क्षति पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);