उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply