काठमाडौं, ४ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।