उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण

health ministry

काठमाडौं, ३ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply