नेपालीलाई दुर्व्यवहार गरे भारतीय सुरक्षाकर्मीलाई कडा कारबाही | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

नेपालीलाई दुर्व्यवहार गरे भारतीय सुरक्षाकर्मीलाई कडा कारबाही

काठमाडौँ, ७ असोज । दसैं तिहारलाई मध्यनजर राख्दै सीमावर्ती क्षेत्रमा भारतबाट घर फर्कने नेपालीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरे कडा कारबाही गरिने भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

चाडबाडको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गरिने दुव्र्यवहार, लुटपाटजस्ता काम भइरहेको प्रति नेपाली अधिकारीले कुरा उठाएपछि भातीय अधिकारीले यस्तो प्रतिबद्धता जनाएका हुन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);