'नेपाल आईडल'को फाईनल दोहामा हुँदै, को बन्ला पहिलो 'नेपाल आईडल' (लाईभ भिडियो) | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

काठमाण्डौ, ६ असोज । एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपालकै सर्वाधिक लोकप्रिय सांगीतिक रियालिटी शो ‘नेपाल आईडल’को फाइनल हुँदै छ ।

दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पी थिएटरमा नेपाल आईडलको ग्राण्ड फाइनल हुने भएको हो । दोहामा हुने फाइनलको एपीवान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

नेपालमा पहिलो पटक भित्रिएको फेन्चाईज शो नेपाल आइडलको उत्कृष्ट तीन प्रतिस्पर्धी निशान भट्टराई, बुद्ध लामा, प्रताप दास भिड्दैछन्। आइडलका विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ।यस्तै आइडलको तेस्रो स्थानमा हुने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);