श्रोत नखुलेको रकमसहित खानेपानी संस्थानका प्रमुख अख्तियारको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

श्रोत नखुलेको रकमसहित खानेपानी संस्थानका प्रमुख अख्तियारको नियन्त्रणमा

काठमाडौं, २६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले नेपाल खानेपानी संस्थान बुटवल, रुपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष साहलाई श्रोत नखुलेको नगदसहित पक्राउ गरेको छ ।

अख्तियारका अनुसार सोमबार धादिडबाट १० लाख ५५ हजार नगदसहित पक्राउ गरिएको हो । निजको साहको साथबाट श्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ, बैंकमा जम्मा गरेको ८ लाख २२ हजारको बराबरको भौंचर फेला परेको अख्तियारले जानकारी गराएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);