आणविक बम प्रशान्त महासागरमा खसाल्ने उत्तर कोरियाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

एजेन्सी , ६ असोज । उत्तर कोरियाले फेरी अमेरिकालाई आणविक हाइड्रोजन बमको चेतावनी दिएको छ ।

बिहीबार उत्तर कोरियाका बिदेश मन्त्रीले अमेरिकाका राष्ट्रपति ट्रम्पले घोषणा गरेको सैन्य कारबाहीको बिरुद्ध प्रशान्त महासागरमा मिसाइल खसाल्ने चेतावनी दिएका छन् ।

मन्त्री री योङ होले सिनएनएनलाई बताउँदै प्रशान्त महासागरमा अहिलेसम्मकै सबै भन्दा शक्तिशाली मिसाइल परिक्षण गरिने बताएका छन् ।

ट्रम्पले मंगलबार एक समारोहमा बोलेको सैन्य कारबाही सम्बन्धी कुरालाई लक्षित गर्दै उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाल निकै खतरनाक घटना भोग्नुपर्ने चेतावनी दिएका थिए । उनले घटनालाई ठुलोरुपमा दिनमा ट्रम्पकै हात रहेको दाबी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);