कञ्चनपुरमा सीमा छलेर तस्करी करोडौ भन्सार राजश्व समेत गुम्दै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

कञ्चनपुरमा सीमा छलेर तस्करी करोडौ भन्सार राजश्व समेत गुम्दै (भिडियाेसहित)

काठमाडौं, १३ साउन । लकडाउन अन्त्य भएसँगै नेपाल भारत सीमा कञ्चनपुरमा तस्करहरुको गतिविधिले तीव्रता पाएको छ । सीमा क्षेत्रमा कृषि तथा गैर कृषि सामाग्रीको तस्करी भइरहेको छ ।

सीमा क्षेत्रमा तस्करी ह्वात्तै बढेपछि सशस्त्र प्रहरीले पनि सक्रियता बढाएको छ । तर, तस्करी बढेपछि स्थानीय व्यवसाय धराशायी बन्दै गएको छ । सीमा छलेर तस्करी बढेपछि करोडौ भन्सार राजश्व समेत गुम्दै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);