संखुवासभा, २८ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरो जाँदा ८ घर बगाएको छ भने ११ जना बेपत्ता भएका छन्। सिलिचोङ गाउँपालिका वडा नम्बर एक बेसिन्दामा भीम बहादुर राईसहित आठ वटा घर बगाउँदा ११ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
संखुवासभामा पहिरो जाँदा आठ घर बगायो, ११ जना बेपत्ता
ताजा समाचार
एमाले अध्यक्ष ओलीद्वारा भक्तपुरबाट मतदान
३ घन्टा अघि




