ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, १९ असार । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा ट्यांकरको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । से १ क १४७ नम्बरको ट्यांकरले से ६ प ६४२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा ३८ वर्षीय लोकेन्द्र सिंह ठकुरीको घट्नस्थलमै मृत्यु भएको हो ।

आक्रोशित भिडले बा १ क ९७८४ नम्बरको ट्यांकरमा समेत आगजनी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);