नेकपाको स्थायी कमिटी बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

नेकपाको स्थायी कमिटी बैठक स्थगित

nekapa baithak sthagit

काठमाडौं, १८ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्न अचानक निर्णय गरेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित भएको हो ।