अर्थ ⁄ वाणिज्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार
सिक्टा आयोजनाको जग्गा व्यक्तिको नाममा

नेपालगन्ज, २९ चैत । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौँ मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक […]

दुई करोड लगानीमा च्याउ उत्पादन गर्दै युवा

बाँके, २२ चैत । बाँकेको बैजनाथ–१ का युवाले दुई करोडको लगानीमा सामूहिक च्याउ खेती गर्दै आएका छन् । एक करोडमा आधुनिक […]

नेपालगन्ज भन्सारबाट आठ महिनामा ८ अर्ब राजस्व असुली

काठमाडौं, १२ चैत । नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा ८ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयको […]

भारतमा प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री

नेपालगञ्ज, ४ चैत । भारतम प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित […]

वैशाखदेखि दैलेख र पाल्पाका पेट्रोलियम खानी उत्खनन हुने

काठमाडौं, २८ फागुन । चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । २ वर्षभित्र सक्ने गरी […]

८० वर्ष पुगेका तीन सयजनालाई जेष्ठ नागरिक सम्मान

शम्भु माली कपिलबस्तु, २७ फागुन । कपिलवस्तुको यशोधरा गाँउपालिकाले पहिलो पटक नागरिक जेष्ठ नागरिक सम्मान गरेको छ । गाउँपालिकाले आठ वटै […]

व्यवसायिक तरकारी खेतीबाटै वार्षिक ४ लाखसम्म बचत

प्रकाश नेपाल पाल्पा, २१ फागुन । देशमा रोजगारीको अवसर छैन भन्दै विदेशीनेको होडबाजी चल्दा पाल्पाका एक कृषक भने स्वदेश मै […]

बाघलाई बोरिङको पानी

नेपालगन्ज, २१ फागुन ।  विश्वमै लोपोन्मुख पाटेबाघ बाँके राष्ट्रिय निकुञ्जमा पाँच वर्षको अवधिमा पाँच गुणा वृद्धि भएको छ । असोज […]

दुध नबिकेपछि पाल्पाका कृषक चिन्तित

प्रकाश नेपाल पाल्पा, ९ फागुन । पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउँ गाउँपालिका ३ झुम्साका कृषकहरु दुध नबिकेपछि चिन्तित भएका […]

आधुनिक कृषिका लागि नेपाल सरकारको आफ्नै जमिन नहुँदा समस्या

अर्घाखाँची, ९ फागुन । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले आधुनिक कृषिका लागि नेपाल सरकारको आफ्नै जमिन नहुँदा समस्या […]

क्यान्सर पत्ता नलगाउने क्यान्सर अस्पताल

काठमाडौं, ७ फागुन । नेपालगन्ज – मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला […]

कपिलवस्तु संग्रहालय ओझेलमा: प्रचार प्रसारको अभाव

शम्भु माली कपिलवस्तु, २ फागुन । प्रचार प्रसारको अभावमा गौतम बुद्धको जन्मस्थल कपिलवस्तुको तिलौराकोटस्थित कपिलवस्तु संग्रहालय ओझेलमा परेको छ । वर्षेनी […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः असारमा परीक्षण उडान

भैरहवा, २४ माघ ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल […]

आज कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा

नेपालगञ्ज, १६ माघ । कर्णाली डेभलपमेन्ट बैंकले आज १४ औं वार्षिक साधारण सभाको आयोजना गर्दैछ । सभा होटल कल्पतरु, नेपालगञ्जमा बिहान […]

गाडी खरिद प्रकरणमा अख्तियारले नै छानबिन सुरु गर्ने

रुपन्देही, १५ माघ ।  प्रदेश नम्बर ५ प्रदेशसभाले खरिद गरेको गाडीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ […]

सुठौली भन्सारमा क्वारेन्टाइन कार्यालय नहुँदा व्यापारी र कर्मचारीलाई सास्ती

कपिलवस्तु, १४ माघ । कपिलवस्तुको सुठौली भन्सारमा क्वारेन्टाइन कार्यालय नहुँदा क्वारेन्टाइनका लागि कृष्णनगर तथा भैरहवा सम्म पुग्नु पर्ने बाध्यता रहेको छ […]