देश/समाज | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार
मधेश प्रदेशमा सर्पदंशको बिगबिगी

जनकपुरधाम । मधेश प्रदेशका जिल्लामा गर्मी र वर्षायामा कारण सर्पदंश बढेको छ । अधिकगर्मी र वर्षाको पानीले दुलोहरू पुरिएपछि विषालु […]

सप्तकाेसी ३४ वर्षपछि पुरानै धारमा, नयाँ बस्तीहरू डुबानमा

सप्तरी। सप्तकोसीले ३४ वर्षपछि पुरानै धार पक्डिएपछि सप्तरी र उदयपुरका दर्जनाै बस्ती डुबानमा परेका छन् । सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप […]

नाटक ढकियामे नागरिकता: मधेसको यथार्थ समस्या

सप्तरी। तीन पुस्ता सुकुम्वासी भएर मधेसमै बिताइसकेका व्यक्तिको नागरिकता नहुँदा उनीहरूको बालबच्चा उच्च शिक्षा हासिल गर्न तथा जागिर पाउनबाट बञ्चित हुनुपरेको […]

महोत्तरीमा बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु 

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–१ सुर्ती विकासचोकमा आज बिहान बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ । छोरा […]

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

महोत्तरी। महोत्तरीको रामगोपालपुर नगरपालिका–१ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय […]

बर्दिबासमा स्वास्थ्य मन्त्रालयले भेण्टिलेटर दियो, जस लिनको हानाथाप

महोत्तरी। बर्दिबासमा गत वर्ष १६ वर्षीय एक किशोरले सर्पको डसाइको उपचार नपाएर अकालमै ज्यान गुमाए । उपचार अभावमा शरीरभर विष फैलियो […]

सहिदको सम्झनामा रक्तदान

उदयपुर। नेपाल निजामती कर्मचारी संगठन उदयपुरले सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। संगठनको सभाहलमा आयोजित रक्तदानमा ८५ जनाले […]

सर्पको टाेकाइबाट प्रधानध्यापकको ज्यान गयो

महोत्तरी । करेत सर्पको टोकाइले विध्यालयका प्रधानध्यापकको मृत्यु भएको छ । शनिबार राति उपचारका क्रममा माइस्थान पब्लिक एकेडेमीका प्रधानध्यापक युवराज श्रेष्ठको […]

समोसामा किरा भेटेपछि जिल्ला प्रशासनको छापा

सिराहा। सिराहाको माँ भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि  जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलीले छापा मारेको […]

बीमा वापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा किसान

बारा। सरकारले कृषिमा जनताको सहभागिता बढाउन सुरु गरेको कृषि बीमाबाट बाराका किसान भने पीडित छन् । लाखौँको लगानी हुने खेतीको […]

सर्लाहीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

सर्लाही ।  सर्लाहीमा सवारी दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ […]

स्रोत नखुलेको ५ लाख ८८ हजारसहित भारतीय नागरिक पक्राउ 

पर्सा। वीरगन्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको ५ लाख ८८ हजार रूपैयाँ सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ […]

मधेश प्रदेशमा २ लाख ६४ हजार सवारीसाधन कारबाहीमा, २२ करोड ४४ लाख राजश्व संकलन

बारा। मधेश प्रदेश ट्रफिक प्रहरी कार्यालय पथलैया बाराले आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड राजश्व संकलन गरेका छन् । मधेश […]

रौतहटमा दाइको नाममा बीबीएसको परीक्षा दिने भाइ पक्राउ 

रौतहट। चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको बीबीएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा एक जनालाई […]

बारामा ६५ प्रतिशत क्षेत्रमा धान रोपाई, मलको अभाब कायमै

बारा। मुरी फलाउन मानो रोप्ने महिना असार सकेर साउनको पहिलो सातासम्म बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । धान […]

महोत्तरीमा विद्युत् चुहावट २८ प्रतिशत, कम भोल्टेज र लोडसेडिङको कारक बन्दै

महोत्तरी। महोत्तरीमा विद्युत् चुहावटको गम्भीर समस्या देखिएको छ । पछिल्लो समय खडेरीका कारण सिँचाइको लागी अत्यधिक उपकरण प्रयोग हुनुले पनि […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);