स्रोत नखुलेको ५ लाख ८८ हजारसहित भारतीय नागरिक पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

स्रोत नखुलेको ५ लाख ८८ हजारसहित भारतीय नागरिक पक्राउ 

पर्सा। वीरगन्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको ५ लाख ८८ हजार रूपैयाँ सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ५२ वर्षीय सुरेन्द्र कुमार गुप्ता छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । भारतबाट वीरगन्जतर्फ आउँदै गरेको बा.५६ प ५५० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);