देश/समाज | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार
नाग्म-गमगढी सडक अवरुद्ध

जुम्ला। कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । निरन्तरकाे वर्षातले बाढी आएपछि सिंजा गाउँपालिका –२ विष्टवाडास्थित खोलामा सडक अवरुद्ध भएपछि […]

परम्परागत घारको मौरीबाट वार्षिक एक लाख बढी कमाउँछन् मालिकाका स्थानीय 

जुम्ला । कनका सुन्दरी गाउँपालिका-२ मालिका बोताका स्थानीय धेरैको घरमा मौरीका घार छन् ।  मौरी पालनको लागि उनीहरुले तालिम पाएका […]

 जुम्लाका एक सय ४३ भेडा किसानले पाए गोठालो भत्ता 

जुम्ला । जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता  पाएका छन् । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा […]

मानवअधिकार आयोग जुम्ला कार्यालय सार्ने तयारीको विरोध

जुम्ला । राष्ट्रिय मानवअधिकार आयोगले जुम्लास्थित खलंगामा रहेको आयोगको कार्यालय सार्ने तयारी गरेको छ । १५ वर्षदेखि कर्णालीको मानवअधिकारबारे तथ्यगत […]

कुखुरा बाेकेकाे जीप दुर्घटनामा, साढे चार सय कुखुरा मरे

मुगु। मुगुमा कुखुरा बाेकेकाे बोलेरो जीप दुर्घटनामा परेकाे छ । बिहीबार दिउँसो साढे दुई बजेतिर छायानाथ रारा नगरपालिका-४ रारा विमानस्थल […]

करारका कर्मचारी हटाउँदै कर्णालीका स्थानीय तह

सुर्खेत। कर्णालीका स्थानीय तहहरुले करारका कर्मचारी हटाउन थालेका छन् । २०७४ मा भएका स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त […]

सडक विस्तारसँगै बजारीकरण बढ्यो 

सुर्खेत । सडक विस्तारसँगै जाजरकोट, दैलेख र रुकुम पश्चिमका दुर्गम बस्तीमा बजारीकरण काम सुरु भएको छ । मध्यपहाडी लोकमार्ग (पुष्पलाल) […]

मुगुमा फस्टाउँदै चौरी पालन  

मुगु  ।मुगुको पूर्वी भेगकाे मुगुमकार्मारोङ्ग गाउँपालिकामा पछिल्लाे समय चौंरी पालन फस्टाउन थालेको छ । केही समयअघि गाउँबाटै हराउने अवस्थामा पुगेकाे चाैरी […]

मुगुमा फस्टाउँदै चौरी पालन  

मुगु। मुगुको पूर्वी भेगकाे मुगुमकार्मारोङ्ग गाउँपालिकामा पछिल्लाे समय चौंरी पालन फस्टाउन थालेको छ । केही समयअघि गाउँबाटै हराउने अवस्थामा पुगेकाे चाैरी […]

जुम्ली युवामा बढ्दै कृषि मोह, तर यहाँ पनि बिचौलियाको बिगबिगी 

जुम्ला। पछिल्लो समय जुम्लाका धेरै युवा व्यावसायीक रुपमा कृर्षितर्फ अग्रसर भइरहेका छन् । विषेशगरी पढेलेखेका युवाले कृषिलाई पेशा बनाउँदा अन्य […]

बालबालिका शिक्षामा पैरवी गर्दै जिएसएस

मुगु । ग्रामिण सामुदायिक संस्था जिएसएसले मुगुका दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्य र अपांगतालगायत विषयमा पैरवी गर्दै आएको छ । […]

कर्णालीका संरचना अझै लुम्बिनीमा 

सुर्खेत। भेरी अञ्चल हुँदा स्थापना भएका सुरक्षा निकायका संरचनाहरु अझै लुम्बिनी प्रदेशको नेपालगन्जबाटै सञ्चालन भइरहेका हुन् ।कर्णाली प्रदेश प्रहरी मातहतमा […]

कर्णालीका पाँच जिल्लाका कारागार जीर्ण, कैदीबन्दीलाई समस्या

सुर्खेत।कर्णाली प्रदेशका पाँच जिल्लाका कारागारको भौतिक अवस्था जीर्ण र साँघुरा हुँदा कैदीबन्दीलाई समस्या उत्पन्न भएको छ। सुर्खेत, दैलेख, रुकुम, सल्यान […]

मष्टा आधारभुत विद्यालय : कोठा एक, कक्षा चार

मुगु। सोरू गाउँपालिका–९ तलिकालैस्थित मष्टा आधारभुत विद्यालयले एउटै कोठामा चार वटा कक्षा सञ्चालन गर्न थालेको एक दशक भइसकेको छ । […]

आजपनि एमालेले कर्णाली प्रदेश बैठक चल्न नदिने, बैठक अघि सभामुखले सर्बदलीय छलफल गर्दै

सुर्खेतं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अवरोध कारण स्थगित भएको कर्णाली प्रदेशको प्रदेश सभा बैठक पुनः आज बस्दैछ । आफना […]

कृषि विकास कार्यालय जाजरकोटका प्रमुख धिताल जो सिडिओले बोलाएको बैठकमा जाँदैनन्

सुर्खेत।जिल्लाभरिको समीक्षा तथा कामकारबाहीको विषयमा छलफल हुने सरकारी कार्यालय प्रमुखको बैठकमा जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धिताल सहभागी […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);