राजनीति
सरकारद्धारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी विधेयक संसदमा पेश
साउन ६, काठमाण्डौँ । आगामी माघ ७ गते भित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्नैपर्ने संवैधानिक बाध्यतामा रहेको सरकारले ती निर्वाचनका लागि आवश्यक कानुन बनाउन संसदमा विधेयक पेश गरेको छ ।
छिट्टै प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिने, प्रधानमन्त्रीको भनाई
साउन ६, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारद्घारा अब छिट्टै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरिने बताएका छन् ।
मन्त्रीपरिषद् विस्तार ढिलाइमा माओवादी केन्द्र असन्तुष्ट
साउन ५, काठमाण्डौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएकामा असन्तुष्टि व्यक्त गरेको छ । माओवादी केन्द्रले २३ वटा मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहिन राखिएको भन्दै असन्तुष्टि जनाएको हो ।
मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री, जापान र फिनल्याण्डको अनुदान स्विकार
नेपाल सरकारको मुख्य सचिवमा सचिव राजेन्द्रकिशोर क्षेत्री नियुक्त, विद्यालय सुधार परियोजनाका लागि जापान र फिनल्याण्डको सहयोग स्विकार गर्ने सरकारको निर्णय
अहिलेसम्म कांग्रेसले कहाँ कहाँ जित्यो, हेर्नुहोस् पुर्ण विवरण
दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भैरहेका छन् । नेपाली कांग्रेसले अहिलेसम्म जितेका स्थानीय तहहरु निम्न छन्ः
एमालेको अग्रता कायमै, हेर्नुहोस् अहिलेसम्म कहाँ कहाँ जित्यो एमालेले
दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भैरहेका छन् ।
दोस्रो चरणमा पनि माओवादी तेस्रो, यी हुन् माओवादीले जितेका स्थानीय तह
दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भैरहेका छन् ।
रोल्पामा माओवादी नेताको लर्को, सभामुखले भनिन्–लडाईं सार्थक भयो
सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका ७ स्थित बालउदय मावि केन्द्रमा मतदान गर्नुभएको छ ।
विराटनगरमा पूर्व मन्त्रीको मतदानका लागि लर्को, ७ जना सात ठाउँमा
विराटनगर महानगरपालिकामा ७ जना पूर्वमन्त्रीले मतदान गरेका छन् । काँग्रेस नेतृ सुजाता कोइरालाले बिराटनगरस्थित आदर्श स्कुल, महेश आचार्यले जनता स्कुल र डा. मिनेन्द्र रिजालले पोखरिया स्कुल मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।





