राजनीति | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

राजनीति

धनुषामा कांग्रेस र फोरमको प्रतिस्पर्धा कुन तहमा को अगाडि ? (विवरण सहित)

धनुषा, ४ असोज । धनुषाका १८ वटा स्थानीय तहमध्ये बुधबार मह्यान्नसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले […]

गरुडा नगरपालिका : एक भोटले पराजित भएसँगै माओवादी उम्मेदवारले हाले उजुरी

काठमाडौं, ४ असोज । रौतहटको गरुडा नगरपालिका-३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच एक मत फरकको […]

जीतपुर सिमरा-१ : २ सय ८० मतले एमालेका हिरालाई हराउँदै कांग्रेसका हिरा विजयी

बारा, ४ असोज – जीतपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका हिराबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले […]

सिरहाको १८ वडाको मत गन्दा माओवादी अगाडि, एमाले र फोरम बराबरीमा

सिरहा, ४ असोजः बुधबार बिहानसम्म सिरहाका विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा माओवादी केन्द्रले ८ वडामा जितेर […]

जीतपुर-सिमरा उपमहानगरमा निरन्तर एमाले अगाडि, पछिपछि माओवादी

बारा, ४ असोज । स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को मतपरिणाम आउने क्रम जारी नै छ । पछिल्लो […]

महोत्तरी-१ मा फोरम नेपाललाई भारी मतले हराउँदै राजपा विजयी

महोत्तरी, ४ असोज । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टीले वडाध्यक्षमा विजय प्राप्त गर्दै जीतको खाता खोलेको छ। महोत्तरी […]

मौलापुर नगरपालिका : अन्य दलभन्दा माओवादी तेब्बर बढी मतले अगाडी

रौतहट, ४ असोज । रौतहटको मौलापुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार भारी मतले अगाडि रहेका छन्। प्रतिस्पर्धामा रहेको राजपाभन्दा माओवादी […]

महोत्तरीको जलेश्वर-१ मा नेपाल लोकतान्त्रिक फोरम विजयी

गौशाला, ४ असोज । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१ को वडाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। मुख्य निर्वाचन अधिकृत किरणकुमार […]

सय स्थानको प्रारम्भिक नतिजा : कांग्रेस २८, दोस्रोमा एमाले र फोरमको टक्कर

  काठमाडौं, ४ असोज । प्रदेश नम्बर २ का स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ। १३६ स्थानीय तहमा […]