राजनीति
प्राधिकरणले थाल्यो टांगिया बस्तीमा विद्युत मिटर जडान प्रक्रिया
बारा। नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिका-१६ स्थित टांगिया बस्तीमा विद्युत मिटर जडान गर्ने प्रक्रिया थालेको छ । […]
देवाही गोनाहीमा सुबिधा सम्पन्न नगर अस्पताल संचालनमा ल्याउने तयारी
रौतहट। रौतहटको देवाही गोनाहीमा नगरपालिका गोनाहीमा सुबिधा सम्पन्न नगरस्थरीय अस्पताल सञ्चालनमा ल्याउने तयारी छ । देवाही गोनाहीमा नगरपालिकाको भबन नजिकै […]
माओवादीबाट प्रवेश गरेका युवासँग किन खुसी छैन एमाले महाेत्तरीका नेताहरू ?
महोत्तरी। मंगलबार माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपाल मधेस प्रदेशका इन्चार्ज शंकर महतोसहित एक दर्जन युवाहरू काठमाडाैं पुगेर एमाले प्रवेश गरे । […]
जनमत पार्टीद्वारा राष्ट्रपतिविरुद्ध प्रदर्शन
जनकपुरधाम। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ताविरुद्ध प्रदर्शन गरेको छ । सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत सिराहाको गोलबजार […]
नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीको प्रदर्शन
सिरहा। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक (पहिलो संशोधन)विधेयक २०७९ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ । राष्ट्रपति भण्डारीले […]
संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा
जनकपुरधाम। प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध धर्नामा बसेको छ । मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसहित प्रदेशका […]
विकास कार्यक्रम र योजनाबारे खबरदारी गर्ने दलहरूको निर्णय
महोत्तरी। बर्दिबास नगरपालिकामा बसेको सर्वदलीय बैठकले नगरभित्रका विविध सरोकारका विषयमा चासो देखाएकाे छ। शिक्षा जस्तो क्षेत्रमा मनलाग्दी गर्दै पूर्वाग्राही ढंगले […]
डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारीविरुद्ध उजुरी, भारतीय नागरिक रहेको दाबी
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव भारतीय नागरिक रहेको दाबी गर्दै उजुरी परेको छ । गत वैशाखमा सम्पन्न […]
एमाले महोत्तरी अधिवेशन: कसकाे नेतृत्वभन्दा पनि कुन क्षेत्रले पाउने चर्चा
महोत्तरी। एमाले महोत्तरीकाे अधिवेशन अनुमानित मिति तय भएसँगै नेतृत्व लिने भन्ने बहस सुरू भएको छ । बिरगन्जमा केही दिनअघि बसेको प्रदेश […]
जनमत पार्टीद्धारा मधेसका मुख्यमन्त्री राउतको राजिनामा माग
जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]
कांग्रेस उपसभापति खड्कालाई सुझाव : पहिला पार्टीभित्रकाे गठबन्धन तोडौं
महोत्तरी। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का गठबन्धनको सन्देश बोकेर मधेस प्रदेश पुगेका छन् । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा शुभकामना दिन […]
बामपन्थीहरुको चुनावी मोर्चा बन्न सक्छः प्रचण्ड
जनकपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी दलहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन्।सर्लाहीको एक कार्यक्रमलाई सम्वोधन गर्न हिडेका प्रचण्डले […]
मधेशका नदी र चुरे दोहनले नागरिक अधिकार हनन् : पूर्वमन्त्री पोखरेल
महोत्तरी। पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चुरेबाट अवैधरुपमा नदीजन्य वस्तुको दोहन गरेर मुठ्ठीभरका मानिसले नागरिकको वातावरणीय अधिकार खोसेको बताएका छन […]
अन्तर्वार्ता : साउन दोस्रो सातासम्ममा नयाँ पार्टी घोषणा गर्छौं : महेन्द्र यादव
उपेन्द्र यादव पक्षले तपाईलाई पदमुक्त गरेको छ । अब तपाईहरूको रणनीति के हुन्छ ? उपेन्द्र यादव पक्षले हामीमाथि गरेको कारबाही […]
जनमत पार्टीका कार्यकर्ताले कृषि मन्त्रालयमा तालाबन्दी गरे
जनकपुरधाम। सिके राउत नेतृत्त्वको जनमत पार्टीका कार्यकर्ताले मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन् । मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार […]
मिथिलामा करार कर्मचारी हटाउने विषयमा लफडा
महोत्तरी। धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि करारका कर्मचारी हटाउने निर्णयविरुद्ध उभिएका छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा नगरका विभिन्न […]