मिथिलामा करार कर्मचारी हटाउने विषयमा लफडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

मिथिलामा करार कर्मचारी हटाउने विषयमा लफडा

महोत्तरी। धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि करारका कर्मचारी हटाउने निर्णयविरुद्ध उभिएका छन् ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा नगरका विभिन्न सेवामा कार्यरत ९ जना कर्मचारीलाई मौखिक आदेशमा बर्खास्त गरिएको भन्दै जनप्रतिनिधिले असहमति जनाएका हुन् ।उपप्रमुख, सात जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यले सयुक्त प्रेस विज्ञप्ति निकालेका छन् । ती कर्मचारीलाई कार्यपालिकाको बैठक बस्ने अवधिसम्मका  सेवामा हाजिर गराउन अनुरोध गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);