राजनीति | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८०, बुधवार
सरकार र गौर हत्याकाण्ड पीडित पक्षबीचको सम्झौताप्रति जसपाको आपत्ति

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको […]

‘मधेस प्रदेशको सरकार कुनैपनि बेला परिवर्तन हुनसक्छ’

काठमाडौं । मधेस प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहले मधेस प्रदेश सरकार कुनैपनि बेला परिवर्तन हुनसक्ने बताउनुभएको छ । […]

मधेसका मुख्यमन्त्रीको दाबी– मन्त्रीहरुले राजीनामा दिएपनि एमालेको विश्वासको मत मसँगै छ

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा(एमाले)ले दिएको विश्वासको मत आफूसँग कायमै रहेको बताउनुभएको छ । मंगलवार प्रदेश सरकारमा […]

मधेश सरकारले अझै पाएन पूर्णता

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेको दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । […]

मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिंदै

काठमाडौं, ४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिंदैछन् । प्रदेश सभाका मुख्यमन्त्री यादवले आज बिहान […]

भाग्यमानी पालिका जसले पायो ६ सांसद

महोत्तरी । महोत्तरीको मनरा शिसवा नगरपालिका यतिबेला निकै चर्चामा छ । पालिकाबाट ६ जना संसद निर्वाचित भएपछि यहाँको चर्चा चुलिएको […]

भोट नहालेको भन्दै कुटपिट

महोत्तरी। निर्वाचनमा भोट नदिएको निहुँमा एमालेका कार्यकर्ताहरुबाट महोत्तरीको निगौलका जनता कुटिएका छन् । कुटपिटबाट ७ जना घाईते भएका छन् । […]

सिराहामा कांग्रेस शून्य, हार्नुकाे प्रमुख कारण पार्टीभित्रको कलह

सिराहा। सिराहाको चारवटै निवार्चन क्षेत्रमा प्रतिनिधि तथा प्रदेशसभातर्फ नेपाली कांग्रेस शून्य भएकाे छ । प्रतिनिधिसभाको चार र प्रदेशसभाको आठवटा निर्वाचन […]

पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध 

सिरहा। गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा एमाले कार्यक्रताले गरेको ढुंगामुढा र कुटपिटको विरुद्धमा सर्वसाधारणले सडक अवरुद्ध गरेका छन् । […]

बाराको १० स्थानको परिणाम आउँदा एमाले पाँच स्थानमा विजयी

बारा ।बाराको चारवटा निर्वाचन क्षेत्रअन्तर्गत तीन प्रतिनिधिसभा र सात प्रदेशसभाको नजिता आइसकेको छ । १० वटा निर्वाचन क्षेत्रको परिणाम आउँदा […]

महोत्तरीमा मतपेटिकाभित्र मतदाताको पत्र : भ्रष्ट नेता भएको हुनाले मत दिन सकिन

महोत्तरी। महोत्तरी क्षेत्र नम्बर १ मा मतगणना गर्ने क्रममा मतदाताको पत्र फेला परेको छ । पत्रमा ती मतदाताले शैक्षिक योग्यता […]

सप्तरी १ मा जसपाका नवलकिशोर साहको निरन्तर अग्रता

सप्तरी। सप्तरी १ प्रतिनिधिसभा सदस्य पदमा जसपाका उम्मेदवार नवलकिशोर साहको अग्रताले निरन्तरता पाएको छ। साहले नाै हजार एक सय ५६ […]

महोत्तरीमा महन्थ ठाकुरको विरासत संकटमा

महोत्तरी। लोसपा अध्यक्ष महन्थ ठाकुरको विरासत संकटमा परेको छ । स्वतन्त्र उम्मेदवार रामआधार कापरले निरन्तर अग्रता लिँदै ठाकुरलाई पछाडि पारेपछि […]

प्रदेश सभाबाट जनमत पार्टीले विजयको खाता खोल्यो

जनकपुर। चन्द्रप्रकाश राउत (सिके) नेतृत्वको जनमत पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । सप्तरी २ (ख)बाट प्रदेशसभा सदस्यमा सो पार्टीका […]

सर्लाही-२ मा राजेन्द्र महतोलाई उन्छिदै महेन्द्रराय

सर्लाही। सर्लाही–२ मतगणना जारी रहँदा गठबन्धनबाट मित्रवत प्रतिस्पर्धा गरिरहेका महेन्द्रराय यादवले प्रतिनिधिसभातर्फका अग्रता कायम राखेका छन । बाबुराम भट्टराई नेतृत्वको […]

महोत्तरी १ मा मतगणना सुरु, क्रस मतलाई सदर गर्ने सहमति

महोत्तरी। महोत्तरीको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। क्रस मत सदर गर्ने सहमतिपछि मतगणाना सुरु भएको हो। मतगणना […]