स्वास्थ्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार
कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द

खोटाङ । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाको कामकाज बन्द गरिएको छ । निमित्त […]

जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु

खोटाङ । खोटाङको जनसेवा सामुदायिक अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका स्थानीयले २०६९ […]

सिवियर निमोनियाका बिरामीको जिल्ला अस्पतालमै सफल उपचार

संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा सिवियर निमोनिया (गम्भीर) बिरामीको १८ दिन भेन्टिलेटरमा राखेर सफल उपचार गरिएको छ । भोजपुर तुङ्गेछाकी […]

उदयपुरका बालबालिकालाई विद्यालममै मोडर्ना खोप दिन सुरू

उदयपुर । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकालाई काेराेना भाइरसविरुद्धकाे मोडर्ना खोप दिन थालेकाे छ । उनीहरूलाई […]

६ वर्षीया मुटुरोगी सिर्जनालाई चन्दा उठाएर अस्पताल पुर्‍याइयाे

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीकी ६ वर्षीय मुटुरोगी सिर्जना पौडेललाई चन्दा उठाएर अस्पताल पुर्‍याइएको छ । अतिविपन्न परिवारकी मुटुरोगी […]

स्वास्थ्य शिविरबाट चार सय नागरिक लाभान्वित

तेह्रथुम । छथर गाउँपालिकाको केन्द्रमा सञ्चालित स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी स्थानीयले लाभ लिएका छन् । दुर्गम तथा विपन्न बस्तीलाई लक्षित […]

शिक्षकलाई कोरोना संक्रमणपछि एक साता विद्यालय बन्द

धनकुटा । पाख्रिबास नगरपालिका-५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकलाई कोभिड-१९ संक्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ। विद्यालयमा […]

खलढुंगामा दुई सातामा १९ हजारलाई काेराेनाविरुद्धकाे खाेप

ओखलढुंगा । ओखलढुंगामा काेराेना भाइरस काेभिड १९ विरुद्धकाे खाेप अभियान तिव्र पारिएकाे छ । ५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खाेप […]

बालिकाको जिब्रो सुन्निएर मुख बाहिर निस्किएपछि

खोटाङ । खोटाङकाे ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्क दिम्मापातेलकी १६ वर्षीया सुस्मा तिवारीकाे जिब्राे सुन्निएर मुख बाहिर निस्किएको छ । सुन्निएर जिब्राेले अस्वभाविक आकार लिएपछि […]

खोटाङका तीन महिलालाई एकै दिन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट उद्धार

खोटाङ ।  प्रसव व्यथासम्बन्धी समस्या देखिएका खोटाङका तीन जना महिलालाई एकै दिन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने […]

लिमचुङबुङका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर

उदयपुर । उदयपुरको लिमचुङबुङ गाउँपालिकाले प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी दिनेगरी सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ९ कात्तिकदेखि […]

गर्भपतनका औषधि जथाभावी बिक्री

उदयपुर । गाउँगाउँमा अवैध रूपमा खुलेका औषधि पसलका कारण शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतनको गलत प्रयोग […]

जनशक्ति अभावमा भेन्टिलेटर १५ महिनादेखि थन्कियो

उदयपुर । जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर जनशक्ति अभावमा १५ महिनादेखि थन्किएर बसेको छ । पहिलो कोभिडकै बिरामीलाई लक्षित […]

दुवै मिर्गौला फेल भएका टेकबहादुरलाई प्रवासबाट एक लाख सहयोग

खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका-४ बडहरे तल्लो खोक्सेलीका दुवै मिर्गौला फेल भएका टेकबहादुर मगरलाई प्रवासमा रहेका शुभेच्छुकबाट आर्थिक सहयोग […]

पाँचथर जिल्ला अस्पतालमा तोडफोड

पाँचथर । उपचाररत बालिकाको मृत्यु प्रकरणमा गएराति पाँचथर जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले […]

खोप लगाउन अस्वीकार गरे हिरासतमा राख्ने ताप्लेजुङ प्रशासनको चेतावनी

ताप्लेजुङ । ताप्लेजुङ प्रशासनले कोभिड-१९ विरुद्धको खोप लगाउन अस्वीकार गर्नेलाई हिरासतमा राख्नसक्ने समेतको चेतावनी दिएको छ । कोभिड-१९ नियन्त्रण तथा […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);