sunsari news Archives | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार
सप्तकोशीले कटान सुरु गरे पछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ

सुनसरी । सप्तकोशी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानिय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन । […]

चुरोटको निहुँमा भाइको खुकुरी प्रहार गरी हत्या

सुनसरी । भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको […]

सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते 

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना […]

सशस्त्र युद्ध घोषणाको एक महिनामा बम विस्फोट

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२ को जागृतिटोलमा बम ल्याउने मान्छेबाट विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गएराति सुतली बम […]

सुनसरीबाट २२१ केजी गाँजा बरामद  

सुनसरी । बराहक्षेत्र नगरपालिकापा–१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । शनिबार […]

सरकारले तोकेको सेवा सुविधा नदिएको भन्दै सुनसरीका सामुदायिक विद्यालय बन्द

सुनसरी । सरकारले तोकेको सेवासुविधा नदिएको भन्दै सुनसरीको सदरमुकाम इनरुवाका बालबालिका केन्द्रका शिक्षिका र कर्मचारीले नगरपालिकाभित्रका सबै सरकारी विद्यालय बन्द […]

जब प्रेमिसँग मिलेर श्रीमतीले श्रीमानकै हत्या गरिन्

सुनसरी । आफ्नै श्रीमानको हत्या गर्ने महिला र उनका प्रेमीलाई सुनसरी प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले पत्रकार […]

सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत 

सुनसरी । सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका–४ बस्ने २४ […]

सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुवै चालकको मृत्यु, अन्यको खोजी हुँदै

सुनसरी । पूर्वपश्चिम राजमार्ग अन्तगर्त सुनसरीको कोशी गाउँपालिका -१ लोकहीको खुनिया पुलस्थित ट्रक र बस एकआपसमा ठक्कर खाँदा दुवै सवारी चालकको मृत्यु […]

सुनसरीमा कागतीबाट लाखौँ कमाउँछन् अस्गर अली

सुनसरी । कोशी गाउँपालिका–५ का अस्गर अली १३ वर्षसम्म उनको चार बिघा जमिनमा वार्षिक चार सय मन धान उत्पादन हुन्थ्यो […]

कोशी नदी किनार झाडीमा लगानी, वार्षिक लाखौं आम्दानी

सुनसरी । केही वर्षअघिसम्म सुनसरीको वराहक्षेत्रको वडा नम्बर-९ को प्रकाशपुर र राजाबास टोलको सप्तकोशी किनारमा सिसौ झाडी थियो । मानिस […]

सुनसरीमा थपिए २२ हजारभन्दा बढी मतदाता

सुनसरी । सुनसरीमा २२ हजार ६९३ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले […]

आफ्ना लागि बनाइदिएकाे बस्तीमा बस्न मानेनन् मुसहर समुदाय

सुनसरी । तस्बिरमा देखिएको संरचना इटहरी उपमहानगरले वटा नम्बर १६ मा तयार गरेको मुसहर समुदायको बस्ती हो । यो बस्तीमा खानेपानी, […]

एकै गाउँका ५० जनाले पाएनन् नागरिकता ?

सुनसरी । ‘नेपालको संविधानले आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था गरेको छ। तर, मैले आमाको नामबाट नागरिकता किन नपाउने ?’ यो प्रश्न हो, इटहरी […]

शिक्षक नआएपछि विद्यार्थीले लगाए गाउँपालिका र विद्यालयमा ताला

सुनसरी । सुनसरीको कोसी गाउँपालिका-१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा पठनपाठन नभएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । एक महिना […]

कोशी टप्पुमा नयाँ प्रजातिका चरा आउने क्रम बढ्दो, संख्या भने बर्सेनि घट्दो

सुनसरी । चराहरूको राजधानी मानिने सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा हिउँद लागेसँगै पाहुना चरा आउन थालेका छन् । अक्टोबरदेखि मे महिनासम्म  […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);