Sports Archives | Page 11 of 13 | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार
एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाई तथा शुभकामना 

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा […]

एसईई कप फुटसलकाे उपाधि इम्यानुअललाई

भक्तपुर।‘खेल र अनुशासनसहितको शिक्षा’ भन्ने भनाइलाइई आत्मसात गर्दै विनायक शिक्षा निकेतन स्कुल मध्यपुर ठिमी भक्तपुरको आयोजनामा पहिलो एसईई कप फुटसल […]

एनआरटीको टोली मलेसिया प्रस्थान 

काठमाडौं। मलेसियाको पेनाङमा  हुने टिवाइसी कप खेल्न जाने ३० सदस्यीय टोलीलाई न्युरोड टिम एनआरटीले सोमबार बिदाई गरेको छ ।एनआरटीले मलेसियाको […]

क्यानडा प्रस्थान गर्ने क्रिकेट टोलीको बिदाइ

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय पुरुष क्रिकेट […]

खेलकुद मन्त्री र आईसीसी प्रतिनिधिबीच भेट

काठमाडौं। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव

भैरहवा। राष्ट्रिय खेल भलिबलको पुर्वाधार विकासमा सरकारले लगानी बढाउनु पर्ने खेलप्रेमीहरूले सुझाव दिएका छन्। बुटवलमा शनिबार सम्पन्न लुम्बिनी प्रदेश भलिबल […]

पूर्णशंकर टेबल टेनिस भदौ तेस्रो साताबाट

काठमाडौं। पूर्णशंकर श्रेष्ठ दोस्रो देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता भदौ तेस्रो सातादेखि सुरु हुने भएको छ ।लैनचौरस्थित राष्ट्रिय टेबल […]

फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै

काठमाडौं। एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को भोलि (शुक्रबार) सामना गर्दैछ। मलेसियाको […]

के होला प्रशिक्षक अब्दुल्लाहको नेपाल भविष्य ? 

काठमाडौं। एसिया कप छनोटको तीनै खेलमा पराजित भएपछि नेपाली फुटबल टिम कुवेत सिटीबाट नेपाल फर्कने तयारीमा थियो। नेपाली टिम अपरान्ह निस्कने […]

यस्ता छन् एन्फा अध्यक्ष पंकजका चुनौती

काठमाडौं। चार वर्षअघि सुशासन, सामूहिक निर्णय–नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणसहित ‘चेन्ज एन्फा’ को नाराबाट कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङसहितको समूह अखिल […]

नवनिर्वाचित एन्फा कार्यसमितिको सपथ आज

काठमाडौ।अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण आज  हुने भएको छ । सपथ ग्रहण सातदोबाटोस्थित एन्फा मुख्यालयमा अपरान्ह ५ […]

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपकाे निर्णायक बन्‍न महेश महर्जन कोरिया जाने

काठमाडौं। कराँतेका निर्णायक महेश महर्जन १४ औं कोरिया खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका लागि बुधबार दक्षिण कोरियाको बुसान जाने भएका छन्।२३ […]

नेपाल हङकङसँग पराजित

काठमाडौ। एसिसी वुमन्स टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ। मलेसियाको किनरारा ओभलमा भएको […]

एन्फा निवर्तमान अध्यक्ष शेर्पाले फिर्ता गरे गाडी

काठमाडौं।अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आफू पदमा रहँदा प्रयोग गरेको गाडी फिर्ता गरेका छन्। सोमबार […]

हङकङविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

काठमाडौं। नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।नेपाल समूह चरणको अन्तिम खेलमा […]

एन्फा निर्वाचन: वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

काठमाडौं।अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका छन्। सोमबार वुढानिलकण्ठस्थित पार्क […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);