एन्फा निर्वाचन: वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एन्फा निर्वाचन: वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

काठमाडौं।अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका छन्। सोमबार वुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न चुनावमा पंकजविक्रम नेम्वाङ प्यानलबाट उम्मेदवारी दिएका खड्काले ४४ मत ल्याए।

कर्माछिरिङ शेर्पा प्यालनका उम्मेदवार शिक्षित पराजुलीले ४० मत ल्याए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);