Tag: sport news
पाैडीमा डुआना लामाको राष्ट्रिय कीर्तिमान
काठमाडौं । नेपाली युवा पौडीबाज डुआना लामाले ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । हंगेरीको बुडापेष्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा […]
कुमुते च्याम्पियनसिप : १२ स्वर्ण पदकसहित नेपाल च्याम्पियन
काठमाडौं । भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका […]
यूईएफएले लिभरपुल र रियल मड्रिडका फ्यानहरूसँग माग्यो माफी
काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले च्याम्पियन्स लिग फाइनल भएको घटनाप्रति लिभरपुल र रियल मड्रिडका फ्यानसँग माफी मागेको छ […]
पारा एथलेटिक्सः निशान र चन्द्रमालाई स्वर्ण पदक
काठमाडौं । निशान थापा र चन्द्रमा थापा क्षेत्रीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचापुड्कातर्फ स्वर्ण पदक जितेको छन् […]
उषासँगै कामनाको पनि माल्दिभ्समा विजयी सुरुवात
काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले जारी भलिबल एसोसियसन कप–२०२२ मा सुखद् सुरुवात […]
बढ्यो क्रिकेट खेलाडीको पारिश्रमिक
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका खेलाडीको मासिक पारिश्रमिक बढाउने निर्णय गरेको छ । क्यानको बोर्ड […]
यु–१४ लिटल स्टार लिग क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई
भैरहवा । मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा भएको यु–१४ क्रिकेट प्रतियोगिताको उपाधि बुटवल टाईगर्सले चुमेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी […]
नेपाल टस जितेर बलिङ गर्दै
काठमाडाैं । तेस्रो टी-२० खेलमा युगान्डाविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा कप्तान रुविना क्षेत्रीले […]
उमेशले जिते १६औं धर्मश्रीको खिताव
काठमाडौं । झापाका उमेश राईले १६औं धर्मश्रीको खिताव जितेका छन् । एनआरके फिटनेशका राईले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि […]
बक्सिङ टोलीको बिदाइ
काठमाडौं । यहि २०२२ को मे ८ देखि १९ तारिखसम्म टर्किको इस्तानबुलमा ८३ देशका १९२ खेलाडीको सहभागितामा हुन गईरहेको आईबा […]
इपीएल क्रिकेट कात्तिक अन्तिम साताबाट
काठमाडौं । फ्रेन्चाइच क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) को पाँचौ संस्करण कात्तिक अन्तिम सातादेखि सुरू हुने भएको छ । बिहीबार […]
खेलाडी प्रशिक्षक विवाद: एन्फाले छानविन समिति गठन गर्ने
काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको विवादलाई अखिल नेपाल फुटबल संघ (एन्फा) […]
खेलाडी प्रशिक्षक विवादः १४ खेलाडी अभ्यासमा बोलाइँदा बी र सी डिभिजनका एक एक खेलाडी
काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण बन्द प्रशिक्षण छाडेका ११ खेलाडीको स्थानमा १४ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । […]
‘नैतिकता’ भन्दै एन्फाबाट राजीनामा दिएका शर्मा फर्किए
काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) हुने निश्चित भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटी संयोजकबाट […]
प्रो क्लब च्याम्पियनसिप उपाधिका लागि शनिबार मलेसिया र रुपन्देही भिड्ने
भैरहवा । भैरहवामा पहिलो पटक हुँदै गरेको अन्तरदेशीय क्रिकेट प्रतियोगिता प्रो क्लब च्याम्पियनसिपमा मलेसिया–११ र घरेलु टोली रुपन्देही–११ उपाधिका लागि […]
कीर्गिस्तानको लिग विजेता फरवाटरसँग नेपाली फुटसल टिम पराजित
काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोली कीर्गिस्तानको साविक विजेता फरवाटर एफसीसँग पराजित भएको छ। कीर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा सम्पन्न खेलमा […]




