sher bahadur deuba Archives | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार
निर्वाचन गराउन अक्षम भन्दै राजाले अपदस्थ गराएका देउवाले गराए लगातार दुई निर्वाचन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई संसदीय निर्वाचन गर्ने पहिलो नेता बनेका छन् । १८ असोज २०५९ मा तत्कालीन राजा […]

प्रधानमन्त्री देउवा पूर्वी नेपाल भ्रमणमा, उद्‍घाटन र शिलान्यासमा व्यस्त

काठमाडाैं । प्रधानमन्त्री शेरबादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा माेरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् । उनले सुन्दरहरैचा नगरपालिकाकाे प्रशासनिक भवन […]

माधव नेपालसँग भेटपछि देउवा आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार मध्यान्ह प्रधानमन्त्री देउवालाई […]

प्रधानमन्त्री देउवा संसद भवन पुगे 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वर पुगेका छन् । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अझै […]

कांग्रेस बैठक बस्नुअघि नै प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री भेट्न बालुवाटारमा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका […]

विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासन कायम गर्न सरकारी वकिलको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।  महान्यायाधिवक्ता कार्यालयको […]

देउवालाई महेश बस्नेतको जवाफ : ‘कांग्रेसले धेरै ठाउँमा पराजय भोग्नेछ’

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँमा पराजय भोग्ने टिप्पणी गरेका छन् । […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);