प्रधानमन्त्री देउवा संसद भवन पुगे  | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०७९, बुधवार

प्रधानमन्त्री देउवा संसद भवन पुगे 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वर पुगेका छन् । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु हुन सकेको छैन ।

प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । समितिको बैठकपछि संसद बैठक बस्नेछ । सोही बैठकमा सहभागी हुन प्रधानमन्त्री पुगेका हुन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । यसको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ । 

Leave a Reply