एमसीसी स्वाह...(फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०७९, सोमबार

एमसीसी स्वाह…(फोटोफिचर)

काठमाडौं । संसदमा एमसीसी प्रस्ताव टेबुल हुन लागेको विरोधमा विभिन्न राजनीतिक दलहरूले काठमाडौंका मुख्य सडकमा प्रर्दशन गरिरहेका छन् । यही क्रममा काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघि एमसीसीको विरोधमा हवन गरिएको छ ।

Leave a Reply