rautahat Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार
गौरबाट १७० केजी गाँजा बरामद 

रौतहट। रौतहटको गौर नगरपालिका–२ बकैया खोला किनारबाट करिब १७० किलोग्राम अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । अपरिचित व्यक्तिहरूले […]

रौतहटमा बसको ठक्करबाट रिक्सामा सवार तीन जनाको मृत्यु 

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान बसको ठक्करबाट रिक्सामा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना […]

एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादवसहित २१ जना विरुद्ध […]

गढीमाई नगरपालिकाको मेयरमा कांग्रेसका श्यामप्रसाद यादव निर्वाचित

रौतहट । रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसमा उम्मेदवार श्यामप्रसाद यादव विजयी भएका छन् । कारीब ५ सय ५८ मतको […]

चाँदीको गहना र मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

रौतहट । बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । […]

मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी

रौतहट । साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजरी परेको […]

डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरमा लुटपाट

रौतहट । दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीका सरोजानन्द झाको घरमा बिहान २ देखि ३ बजेको […]

नेपालकै नमुना गाउँ नजरपुर : पूर्ण साक्षर, पूर्ण शाकाहारी

रौतहट । चन्द्रपुर नगरपालिका–९ स्थित नजरपुरटोल वर्षौंदेखि शाकाहारी बस्तीको रुपमा परिचित छ । साविक डुमरिया गाविसमा पर्ने नजरपुर अहिले चन्द्रपुर […]

स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै रौतहटका निजी विद्यालय

रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित सन्तपुर मा रहेको न्यू झरना सेकेण्डरी स्कूलले स्वास्थ्य मापदण्डको खिल्ली […]

बोलेरो पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना वेपत्ता

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित बागमती सिंचाई आयोजनाको नहरमा बोलेरो पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने […]

सघन शहरी विकास कार्यालयले पर्सा, बारा, रौतहटमा गत आवमा १ अर्ब ९३ करोड ६ लाख खर्च

पर्सा । सघन शहरी विकास कार्यालय पर्सा वीरगंजले पर्सा, बारा, रौतहटमा गत आव २०७७र७८ मा आएको रु २ अर्ब ५० […]

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

रौतहट । चन्द्रपुर नगरपालिका(४ चन्द्रनिगाहपुरस्थित अशोका होटलमा जुवातास खेलिरहेको अवस्थामा गरुडा नगरपालिका(४ गरुडा बजार बस्ने २५ वर्षीय रामशरण चौरसिया लगायत […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);