rasuwa news Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार
गोलाप्रथाबाट जिसस रसुवाकाे प्रमुख उपप्रमुखमा एमाले विजयी

रसुवा । जिल्ला समन्वय समिति रसुवाको  प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नाै सदस्य पदका लागि भएको निर्वाचनमा […]

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण

रसुवा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला आपतकालीन सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण गरेको छ। मंगलबार जिल्ला प्रशासन […]

गंगा दशहरामा लाग्ने गोसाइँकुण्ड मेला सुरु

रसुवा । रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेष्ठ प्रतिपदादेखि […]

रसुवामा निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए

रसुवा । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनकाे लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी […]

रसुवामा तीन पत्रकार चुनावी मैदानमा

रसुवा । स्थानीय तहको निर्वाचनका लागि रसुवामा तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ रसुवाका सचिवसहित तीनजना […]

रसुवामा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । स्थानीय कामी सिङ गोलेको घरमा […]

माओवादीका उम्मेदवार नै एमाले प्रवेश

रसुवा । नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज […]

स्थानीय तह निर्वाचनको तयारीमा जुटे रसुवाका राजनीतिक दल

रसुवा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा दल तयारीमा जुटेका छन् । जिल्लामा नेपाली कांग्रेस, […]

चीन अनुदार बन्दा रसुवागढी नाकाबाट व्यापार प्रभावित, कन्टेनर व्यवसायी मारमा

रसुवा । २०७६ माघअघिसम्म नेपाली कन्टेनर रसुवागढी नाका हुँदै चीनको केरुङसम्म पुगेर सामान ल्याउने गर्थे । कोरोनाको कारण देखाउँदै त्यसको […]

रसुवाका १० विद्यालयको पुनर्निर्माण भएन, पठनपाठनमा समस्या

रसुवा । भूकम्पका कारण भत्केका रसुवाका १० विद्यालय भवन अझै पुनर्निर्माण हुन नसक्दा पठनपाठनमा समस्या परेको छ । चीन सरकारको […]

खर्क मासेको भन्दै स्थानीयले ठप्प पारे सालासुङी जलविद्युत आयोजना 

रसुवा । आमाछोदिङमो गाउँपालिका-५ मा निर्माणाधीन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाले क्षति पुर्‍‍याएको भन्दै स्थानीयले शुक्रबारदेखि आयोजनाको काम रोकिदिएका […]

म्यादी प्रहरीमा भर्ना हुन युवाहरूको आकर्षण

रसुवा । म्यादी प्रहरीमा भर्ना हुन रसुवामा युवाको आकर्षण बढेको छ । आगामी ३० बैशाखमा हुने  स्थानीय तह निर्वाचनका लागि […]

रसुवामा आठ मेगावाटको जलविद्युत आयोजना बन्दै

रसुवा । रसुवामा आठ मेगावाटको त्रिशूली खोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गोसाइकुण्ड गाउँपालिकामा आठ मेगावाटको जलविद्युत आयोजना निर्माण […]

रसुवागढी नाकाबाट आयात बढाउन चीन-नेपाल सहमत

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउन दुई देशका सीमाअधिकारीबीच छलफल भएको छ । दुई देशका सीमा अधिकारीबीच बिहीबार […]

रसुवामा शीत भण्डार निर्माण 

रसुवा । रसुवाको कालिका गाउँपालिका-२ मा निमार्णाधीन शीत भण्डारन गृहको निमार्णको काम सम्पन्न भएको छ । ३०० मेट्रिक टन क्षमताको दुई […]

किसानलाई अनुदानमा आलुको बीउ

रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराउन सुरु गरेको छ । आलुखेतीलाई व्यावसायीक बनाएर जीवन निर्वाहमा सघाउ पुर्‍याउन गाउँपालिकाले […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);