rasuwa news Archives | Page 2 of 2 | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार
रसुवामा सुख्खा पहिरो एकको मृत्यु, एक घाइते

रसुवा । आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका […]

जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द

रसुवा । कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सेवा बन्द गरेको छ । कार्यालयका करिब ९० प्रतिशत कर्मचारीमा […]

६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका युवालाई जन्मकैदको फैसला

रसुवा । रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट […]

एमाले रसुवाको अध्यक्षमा पुनः लामा

रसुवा । एमाले रसुवाको अध्यक्षमा कन्र्याल लामा पुनः दोहोरिएका छन् । शुक्रबारदेखि सुरु भएको आठौ जिल्ला अधिवेशनले लामालाई पुनः जिल्ला अध्यक्षमा […]

नेकपा एमाले रसुवाको बन्दसत्र सुरू, अध्यक्षमा दुई जनाको दावेदारी

रसुवा । नेकपा एमाले रसुवाको बन्दसत्र सुरू भएको छ । नयाँ नेतृत्व चयनका लागि शुक्रबार सुरू भएको आठौँ जिल्ला अधिवेशनअन्तर्गत […]

सुख्खा पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । मंगलबार बिहान स्याफ्रु–रसुवागढी सडकखण्डको कुलुङ पुल नजिकै […]

रसुवाको सुक्खा बन्दरगाह : निर्माण सम्पन्न गर्ने मिति सकिन तीन महिना बाँकी रहँदा २० प्रतिशत मात्रै

रसुवा । गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह आगामी तीन महिनाभित्र बनिसक्नु पर्ने हो । तर, यो बन्दरगाहमा हालसम्म जम्मा […]

जोखिमपूर्ण स्थानका सडकको मर्मत सुरू

रसुवा । सडक डिभिजन कार्यालय नुवाकोटले रसुवाको जोखिमपूर्ण स्थानका सडकको मर्मत सुरू गरेको छ । कार्यालयले जिल्लाको स्याउबारीदेखि धुन्चेसम्मको जोखिमपूर्ण स्थानका […]