mahotarri Archives | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार
महोत्तरीकाे रेल्वे मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा

महोत्तरी । महोत्तरीमा  रेल्वे मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रेल्वे कम्पनी तथा केही सरकारी संस्थाहरूले बर्दिबास लगायत […]

महोत्तरीमा पुसभित्र ६६ प्रतिशतलाई कोभिड खोप लगाउने लक्ष्य

महोत्तरी । महोत्तरीको जलेश्वर र बर्दिबासमा काेभिड-१९ विरुद्धकाे खाेप दैनिक रुपमा सञ्चालनमा ल्याइएको छ । सार्वजनिक विदाको दिनबाहेक हरेक दिन खाेप केन्द्रमा खोप […]

कोरोनाविरुद्धको खोप लगाएका विद्यार्थी भन्छन्– अब कहिल्यै लकडाउन नहोस्

महोत्तरी । बिहीवार एभरेष्ट बोर्डिङ्ग विध्यालयमा पुगेर स्वास्थ्यकर्मीहरूले खोप लगाएपछि उक्त विद्यालयमा अध्ययनरत छात्र  निसान ठाकुर निक्कै उत्साहित भए । […]

तीन दिनदेखि बेपत्ता महिला मृत फेला

महोत्तरी । तीन दिनदेखि बेपत्ता महोत्तरी मट्टीहानीकी  एक महिला मृत फेला परेकी छन् । मट्टीहानी-३ बर्दाहकी २२ वर्षीया रुक्सार खातुन मृत भेटिएकी हुन् । खातुन […]

विद्यालयमै पुगेर बालबालिकालाई खाेप लगाइने

महोत्तरी ।  कोभिड-१९ को नयाँ भेरियन्ट देखिएसँगै महोत्तरीमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ । महाेत्तरीमा १२ देखि १७ वर्ष उमेरका […]

कृषिले सुधार्दै बर्दिबासका सुकुम्बासीहरूको आर्थिक अवस्था

महोत्तरी । बर्दिबास-७ पशुपतीनगरका हेमबहादुर खपांगीसग  उत्पादनका लागी आफ्नै जग्गा नहुँदा जीविकोपार्जनमा नै धौधौ बनिरहेको थियो  । वर्षौंदेखि गाउँ ब्लक जग्गामा […]

१३ वर्षीय बालक लागूऔषधसहित पक्राउ

महोत्तरी । महोत्तरीको सम्सीबाट लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने  शनि नेपाली […]

प्रहरीको गोली लागेका घाइतेमध्ये एक जनाको मृत्यु

महोत्तरी,१० मंसिर। महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);