Tag: KarnaliPradesh
कर्णाली उज्यालो कार्यक्रम : अझै ६७ प्रतिशत नागरिक टुकीकै भरमा
दैलेख । देशको कुल जल विद्युत उत्पादनमा दोस्रो स्थानमा योगदान गर्ने कर्णाली प्रदेश आफै भने अध्यारोमा छ । यहाँका ६७ […]
कर्णालीमा अध्यादेशमार्फत ऐन संशोधन, आयोगलाई प्रदेशमा कर्मचारी पूर्ति गर्न विज्ञापन गर्ने बाटो खुल्यो
दैलेख । कर्णाली प्रदेश लोकसेवा आयोग ऐन संशोधनपछि अध्यादेशमार्फत जारी गरिएको छ । योसँगै अब आयोगलाई प्रदेशमा कर्मचारी पूर्तिका लागि […]
कर्णालीमा ११ हजार पाँच सय हेक्टरको धान नष्ट,
दैलेख । किसानले मानो रोपी फलाएको मुरी धान वर्षाले खेतमै नष्ट पा¥यो । त्यही नष्ट पारेको धान पनि माटो खोस्रेर […]
कर्णाली प्रदेश सरकारको निर्णय : अन्नबाली क्षति भएका किसानलाई राहत दिने
सुर्खेत । कर्णाली प्रदेश सरकारले बेमौसमी वर्षाका कारण अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको […]
कर्णालीमा बाढीको वितण्डा : ७ जनाको मृत्यु, एकजना बेपत्ता
सुर्खेत । कर्णाली प्रदेशमा बाढीपहिरोका कारणले सातजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बाढीपहिरोका कारणले करोडौंको […]
कर्णालीका युवाको कहर : दसैंको मुखमा काम खोज्दै कालापहाड
दैलेख । खेतमा धानका बाला लहलह झुलेका छन् । चाडबाड सुरु भएसँगै यी बाली अझै शुन्दर देखिएका छन् । विदेशबाट […]
कर्णाली प्रदेशका २७ सांसदले लिए दसैँभत्ता
सुर्खेत । कर्णाली प्रदेशसभाका २७ सांसदहरूले दसैँभत्ता लिएका छन् । कर्णाली प्रदेशसभाका सदस्यदेखि पदाधिकारीले दसैँभत्ता लिएका हुन् । कर्णाली प्रदेशसभाका […]
यातायात विभागले तोकेको भन्दा बढाएर कर्णालीमा नयाँ भाडादर कायम
सुर्खेत । कर्णाली करिडोर र कर्णाली लोकमार्गमा नयाँ भाडादर कायम गरिएको छ । यातायात व्यवस्था कार्यालय जुम्ला र जिल्ला प्रशासन […]
कर्णालीमा चल्दै छ पाँच दशकदेखि ‘चामल राजनीति’
सुर्खेत । कर्णालीमा पाँच दशकदेखि चामलको राजनीतिक चलिरहेको छ । ०३०–०३५ साल (पञ्चायतकाल) देखि नै कर्णालीमा चामलको राजनीति जारी छ […]
यी हुन् कर्णालीमा कुहिएको चामल पठाउने कर्मचारी
सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतस्थित प्रादेशिक कार्यालयलाई कर्णालीमा बिक्री वितरण गर्नेगरी १५ साउनदेखि १५ भदौको बीचमा […]
कर्णालीका स्थानीय तहमा देउवा पक्ष बलियो
सुर्खेत । कर्णाली १० मध्ये केही जिल्लामा नेपाली कांग्रेसको १४औं महाधिवेशनका स्थानीय तहका प्रतिनlधि छानिने क्रम जारी छ । केही […]
‘छोरी बुहारी छात्रवृत्ति’ पाएका व्यक्तिबारे कर्णाली प्रदेश सरकार बेखबर
सुर्खेत । कर्णाली प्रदेश सरकारले छोरी बुहारीलाई शिक्षामा पहुँच पु-याउने उद्देश्यका साथ आर्थिक वर्ष ०७५-७६ बाट ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रम […]
कर्णाली प्रदेशका तीन सांसदले गरे एकीकृत समाजवादीको पक्षमा सनाखत
सुर्खेत । कर्णाली प्रदेशका तीन सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । उनीहरू एमाले छाडेर एकीकृत समाजवादीमा लागेका हुन् । […]
कर्णालीका मुख्यमन्त्री हेलिकप्टर चढेर जन्मस्थानको भ्रमणमा, जनता यातायातको अभावमा ज्यान गुमाउँदै (भिडियाेसहित)
कर्णाली । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको हेलिकप्टरमोह यतिबेला प्रदेशभर चर्चाको विषय बन्न थालेको छ । ‘गरिब प्रदेश’को उपमा पाएको […]
आर्थिक वर्ष २०७८/०८९ बजेट पारित नै नगरी कर्णाली प्रदेश सभाको चालु बजेट अधिवेशन अन्त्य
सुर्खेत । आगामी आर्थिक वर्ष२०७८/०८९ का लागि ल्याएको बजेट पारित नै नगरी कर्णाली प्रदेश सभाको चालु तथा बजेट अधिवेशन अन्त्य […]
कर्णाली प्रदेशमा एमालेद्वारा प्रदेश सभा बैठकमा अवरोध, बैठक १३ गतेसम्मका लागि स्थगित
सुर्खेत । कर्णाली प्रदेशसभाको शुक्रबार बसेको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण शुक्रबार बसेको बैठक […]




