Tag: jumla news
कनका सुन्दरी गाउँपालिकाका सबै सेवा अब एकै भवनबाट
जुम्ला । कनका सुन्दरी गाउँपालिकाले एकै भवनबाट सबै सेवा दिन थालेको छ । भवन अभावमा यसअघि विषयगत शाखा विभिन्न ठाउँमा राखिए […]
जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै
जुम्ला । जुम्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ लागेका छन् । यहाँका बासिन्दाकाे मुख्य आर्थिक स्रोत यार्सागुम्बा संकलन सिजन सुरू भएपछि […]
आयुर्वेद केन्द्र जुम्लाको खातामा पैसा छ तर कार्यालय प्रमुख नहुँदा औषधि किन्न पाएन
जुम्ला । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन बनेको छ । तत्कालिन कार्यालय प्रमुख देवेन्द्र ठाकुरको सरुवा भएसँगै […]
सिंजा गाउँपालिका अध्यक्षको पहिलो निर्णय : घरमै सुत्केरी हुने दर शून्यमा झार्छु
जुम्ला । सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले घरमै हुने सुत्केरी दर शून्यमा झार्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछिकाे पहिलाे निर्णयमा […]
कनकासुन्दरीमा बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते
जुम्ला । जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाकाे कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय […]
पत्रकार लेखन वृद्धि पुरस्कार कोष स्थापना
जुम्ला । जिल्लामा पहिलो पटक पत्रकार लेखन वृद्धि तथा महासंघमा योगदान पुर्याउने पत्रकार तथा कर्मचारीका लागि पुरस्कार कोष स्थापाना गरिएको छ […]
जुम्लाका नवनिर्वाचित ८ वटै स्थानीय तहका प्रमुखले लिए शपथ
जुम्ला । जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश […]
जुम्लाका सबै मतदानस्थलमा आजै मतपेटिकासहित निर्वाचन सामग्री पुग्ने
जुम्ला । जुम्लाका सबै मतदान स्थलहरूमा आजसम्म मतपेटिका र निर्वाचन सामग्री पुगि सक्नेछन् । मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतपेटिका र निर्वाचन सामग्रीसहित […]
हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेना अवरुद्ध
जुम्ला । हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको […]
जुम्लाका अति संवेदनशील मतदानस्थलका मतपेटिका ल्याउन हेलिकोप्टरको माग
जुम्ला । जुम्लाका अति संवेदनशील मतदानस्थलका मतपेटिका ल्याउन हेलिकोप्टरको माग गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि […]
जुम्लाका तीन पालिकामा विप्लव नेतृत्वको नेकपाको पार्टीको स्वतन्त्र उम्मेदवारी
जुम्ला । यसअघि चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जुम्लाका तीन वटा पालिकामा उम्मेदवार दिएको छ । […]
जुम्लामा जिप दुर्घटना १० घाइते
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी […]
दुई दिनदेखि जुम्लामा विद्युत सेवा अवरुद्ध
जुम्ला । जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत नहुँदा यहाँका नागरिक अध्यारोमा बस्न बाध्य भएका छन् […]
तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्ग र शारदालाई
जुम्ला । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्गबहदुर बुढा र शारदा भण्डारीले जितेका छन् […]
तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु
जुम्ला । जुम्लादेखि मुगुको रारासम्मको ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले […]
पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीलालाई उपाधि
जुम्ला । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीला विष्ट प्रथम भएकी छन् । […]