gautambuddhainternationalairport Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
आइकाओको स्वकिृति लिने तयारीमा गौतमबुद्ध विमानस्थल

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अव छिटै नै परीक्षण उडान पश्चात नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सर्टिफिकेशन सकेर […]

गौतमबुद्ध विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाईट) सुरु भएको छ । बिहीबार बेलुकी आएको एरो थाईको […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : क्यालिब्रेशनन फ्लाईटका लागि अझै डेढ महिना लाग्ने

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघको दोस्रो सातासम्ममा मात्रै क्यालिब्रेशन फ्लाइट हुने भएको छ । विदेशबाट आउनु पर्ने प्राविधिक समयमै नआउँदा यसमा […]

बहुमुल्य बुद्धमूर्तिको नगर परिक्रमा

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइएको बहुमुल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा, लुम्बिनी र मायादेवी बजार परिक्रमा गराइएको छ ।भैरहवा भन्सार […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न नहुँदा त्यसको फाईदा भारतलाई हुने देखिएको छ । भारतले लुम्बिनीबाट […]

दुई अर्ब ५० करोड मूल्यको बुद्धमूर्ति भैरहवा आयो, गौतमबुद्ध विमानस्थलमा राखिने

रुपन्देही । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका […]

परीक्षण उडानको तयारीमा गौतम बुद्ध विमानस्थल

बिमल क्षेत्रीबुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिबेरेसन उडानको तयारीमा पुगेको छ । विमानस्थलको संरचना निर्माणको काम सकिएपछि अब […]

कोरोनाको मारमा निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल

रुपन्देही, ६ फागुन । कोरोना महामारीको कारण भैरहवा स्थित गौतम बुद्ध बिमानस्थलको काम आशा गरिए अनुसार अझै अगाडी बढ्न सकेको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);