Budda Air Archives | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार
भद्रपुर उडेको बुद्ध एयरको जहाजको टायरमा समस्या देखिएपछि काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज टायरमा समस्या देखिएपछि आकाशबाटै काठमाडौं फर्किएको छ । भद्रपुरका लागि १० […]

बुद्ध एयरको विमान ल्यान्ड हुन नसक्दा एक यात्रु बेहोस

नेपालगञ्ज। बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा […]

बुद्ध एयरको जाहाजको इन्जिन फेल भएपछि भरतपुरमा आपतकालीन अवतरण

काठमाडौं । चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाज आकस्मिक अवतरण गरेको छ । विमानस्थल स्रोतले दिएको […]

बुद्ध एयरकाे जहाज सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट

सुर्खेत । बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ । काठमाडौंबाट सुर्खेत […]

बुद्ध एअरको पोखरा – सिमरा सीधा उडान

कास्की । बुद्ध एअरले भदौ १६ बाट पोखरा–सिमरा सीधा उडान गर्ने भएको छ। शुरूआतमा साताको तीन दिन ९आइतबार, बुधबार र […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);